मातृभूमी संवाददाता । २४ कात्तिक दैलेख महावु गाउँपालिका छिर्ने प्रमुख नाका तारागाढ खोलाको पुल सम्झौताको ८ महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । निर्धारित समयमा काम नहुँदा पीडा पोख्ने स्थानीय समय अगावै काम हुँदा खुसी भएका छन् । सवारीका साधनहरु खोलाबाट तर्दै आएका महावुका स्थानीयहरु पुल निर्माण सम्पन्न भएपछि…

मातृभूमी संवाददाता । २२ कार्तिक दैलेख ग्रामीण जनताहरूको आधारभूत स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चितताका लागि वान हार्ट वर्ल्ड वाइड र एभरेस्ट कलब दैलेखको साझेदारीमा सञ्चालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाद्वारा भैरवी गाउँपालिका दैलेख लाई एक समारोहका बीच ग्रामीण भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको छ ।…

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख दैलेखमा दसैँ र तिहार मनाउन आएका नागरिक तिहारपछि कर्मथलो फर्किन थालेका छन् । मुलुकका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थी, रोजगारी र मजदुरीका लागि घर छोडेका दैलेखका विभिन्न स्थानीय तहका नागरिक तिहार सकिएसँगै कर्मथलो फर्किन थालेका हुन् । दसैँ र तिहार मनाउन मनाउन घर आएका…

समाचार

मातृभूमी संवाददाता । २४ कात्तिक दैलेख महावु गाउँपालिका छिर्ने प्रमुख नाका तारागाढ खोलाको पुल सम्झौताको ८ महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । निर्धारित समयमा काम नहुँदा पीडा पोख्ने स्थानीय समय अगावै काम हुँदा खुसी भएका छन् । सवारीका…


राजनीति

मातृभूमी संवाददाता । ०८ कात्तिक दैलेख दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा चन्द्रकला सुवेदीको उपचारका क्रममा ७३ वर्षको उमेरमा शनिवार विहान ३ वजे निधन भएको हो । उच्च रक्तचाप सम्बन्धी समस्या देखिएपछि चन्द्रकलाको नेपालगन्जमा उपचार भैरहेको थियो । उपचारका क्रममा शनिवार विहान ३ बजे चिकित्सकले मृत घोषणा गरेको अध्यक्ष सुवेदीका आफन्तले जानकारी दिएका छन् । चन्द्रकलाका ५ जना छोरा र ४ छोरी छन् ।…




खेल

मातृभूमी संवाददाता । ०३ ठाँटिकाँध दैलेख दैलेखको ठाटिकाँध गाउँपालिकामा अन्तर पालिका तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन भैरहेको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ दिपावलीको अवसरमा गाउँपालिकाको आयोजनामा अन्तर पालिका स्तरिय तेस्रो…



कृषि/पर्यटन

मातृभूमी संवाददाता । ०१ कात्तिक दैलेख दैलेखको भगवतीमाई गाउँपालिका ४ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सय बढी पशुपंक्षिको उपचार गरिएको जनाईएको छ ।…


भिडियो
हे कान्छी.. सार्वजनिक (भिडियाे सहित)
कर्णालीमा पहिलो पटक कर्णालीपारीमा ड्रोन–भिडियो सहित
रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियोसहित)

स्वास्थ्य

मातृभूमी संवाददाता । २२ कार्तिक दैलेख ग्रामीण जनताहरूको आधारभूत स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चितताका लागि वान हार्ट वर्ल्ड वाइड र एभरेस्ट कलब दैलेखको साझेदारीमा सञ्चालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाद्वारा भैरवी गाउँपालिका दैलेख लाई एक…